शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

insurancekhabar.com · 2 हप्ता अघि

साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक १.७७ अंकले बढेर २७३१.९४ को विन्दुमा बन्द भएको हो । यो दिन बजारमा ३ अर्ब ९ करोड रुपैयाँबराबरको कारोबार भएको छ, जसमा युनियन हाइड्रोपावरको सर्वाधिक ३० करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू