चन्द्रमातर्फ फर्किएको मानवता

nagariknews.nagariknetwork.com · 1 महिना अघि

संयुक्त राज्य अमेरिकाले मानवसहितको चन्द्र अभियानतर्फ ऐतिहासिक सफलता हासिल गरेको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाले सञ्चालन गरेको आर्टेमिस–२ अभियान सन् २०२६ अप्रिल १ मा फ्लोरिडास्थित केनेडी अन्तरिक्ष केन्द्रबाट सफलतापूर्वक प्रक्षेपण गरेको थियो र अब यो मिसन सुरक्षित रूपमा पूरा भएको छ । स्पेस लन्च सिस्टम (एसएलएस) नामको अत्यन्त शक्तिशाली रकेटले ओरायन नामक मानव बोकेको क्याप्सुललाई पृथ्वीको गुरुत्वाकर्षण प्रभावबाट माथि उठाएर अन्तरिक्षतर्फ पठाएको थियो, जसले चन्द्रमातर्फको यात्रालाई सफल सुरुआत दिएको थियो । आर्टेमिस–२ चन्द्रमामा अवतरण गर्ने अभियान थिएन, तर मानिसलाई चन्द्रमाको नजिकसम्म पुर्याएर सुरक्षित रूपमा पृथ्वीमा फर्काउने उद्देश्य बोकेको एक अत्यन्त महत्वपूर्ण परीक्षण अभियान थियो ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू