चन्द्रमामा मानव बस्तीका लागि नासाको ‘मून बेस’ योजना सार्वजनिक

यस स्टोरीको अंश: नासाले चन्द्रमाको दक्षिणी ध्रुवमा मानव बस्ती स्थापना गर्ने योजना सार्वजनिक गर्‍यो
gorkhapatraonline.com · 1 दिन अघि

अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि महत्त्वाकाङ्क्षी ‘मून बेस’ योजनाको खाका सार्वजनिक गरेको छ। ‘आर्टेमिस’ अन्वेषण कार्यक्रम अन्तर्गत नासाले चन्द्रमाको दक्षिणी ध्रुव नजिक मानव बस्ती र पूर्वाधार विकास गर्ने रणनीति अघि सारेको हो। यो परियोजनालाई तीन चरणमा विभाजन गरिएको छ, जसको तेस्रो चरण सन् २०३२ पछि सुरु हुने छ र यसको लक्ष्य चन्द्रमामा स्थायी मानव उपस्थिति कायम गर्नु हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू