श्रमशक्ति पार्टीको प्रश्न- केन्द्रीय सरकार खोइ ?
▸ यस स्टोरीको अंश: सांसद खरेल भन्छन्: शून्य समयमा उठेका विषय कार्यान्वयन नभए बन्द गरियोस्
केन्द्रीय सरकारको जनतामाझ उपस्थिति नभएको भन्दै श्रमशक्ति पार्टी, नेपालले आपत्ति जनाएको छ । मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै उक्त पार्टीका सांसद ध्रुवराज राईले केन्द्रीय सरकार खोइ रु भनी प्रश्न समेत गरे । हावाहुरीका कारण गत चैत्रमा भोजपुरका ६५ वटा घर र ८ वटा स्कुलको छानो उडाएको यति धेरै समय हुँदा पनि सरकारले कुनै पनि राहत नदिएकोमा उनको आपत्ति थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›