‘रोल नं १’बारे मुकुन, सुशांक र रेणुले के भने ?

यस स्टोरीको अंश: चलचित्र विधेयकमाथि प्रतिनिधिसभामा छलफल हुने, किम्फ महोत्सव सुरु
www.reportersnepal.com · 1 दिन अघि

चलचित्र ‘रोल नं १’का कलाकारले यो सिनेमाले बालमनोविज्ञान र स्वतन्त्र रुचिको विषय उठाएको बताएका छन्। अभिनेता मुकुन भुसालले प्रथम हुने व्यक्ति मात्रै विद्वान अरु सबै मुर्ख हुन् भन्ने नेपाली समाजको बुझाईको विरुद्ध सिनेमाले आवाज उठाउने बताए। अभिनेता सुशांक मैनालीले अभिभावकको दबाबका कारण छोराछोरीको जीवनमा आउने कथा चलचित्र ‘रोल नं १’ले भन्ने बताए।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू