प्रदेश सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
▸ यस स्टोरीको अंश: कोशी प्रदेशमा कांग्रेसको आन्तरिक कलह: मुख्यमन्त्री बन्ने दौडमा उद्धव थापाको लाइन परिवर्तन
लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज दिउँसो १:०० बजे बस्ने भएको छ । बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा आफ्ना धारणा राख्नेछन् । त्यसपछि आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिनेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित