प्रतिनिधिसभा बैठक चल्दै
▸ यस स्टोरीको अंश: प्रतिपक्षीको बहिष्कार र विरोधबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उठेका प्रश्नको जवाफ दिनेछन् । यसैगरी, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा प्रस्ताव प्रस्तुत गरिनेछ भने प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि पनि विचार गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›