बढिरहेको बेरुजुप्रति सांसदको असन्तुष्टि

यस स्टोरीको अंश: सांसदहरूले बढ्दो बेरुजुप्रति चिन्ता व्यक्त गरे, कडा कारबाहीको माग
gorkhapatraonline.com · 3 दिन अघि

सांसदहरूले पछिल्लो समय बढिरहेको बेरुजुप्रति असन्तुष्टि जनाएका छन् । सार्वजनिक लेखा समिति बैठकमा सांसदहरूले राज्यको ढुकुटी जथाभावी चलाउने प्रवृत्ति अन्त्य गर्न कडा नीतिगत कारबाहीको व्यवस्था राखेर बेरुजु फछ्योट गर्नुपर्ने बताएका छन् । बेरुजु बढाउने जिम्मेवार कर्मचारीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने र तीन वर्षभन्दा बढी समयदेखि बेरुजु रहेका व्यक्तिको विवरण सार्वजनिक गरी कालोसूचीमा राख्नुपर्ने माग गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू