लेखा समितिमा महालेखा परीक्षकमाथि सांसदहरूको उठाए कडा प्रश्न, भ्रष्टाचार नियन्त्रणमा प्रभावकारिता खोजियो

यस स्टोरीको अंश: राज्य व्यवस्था समितिमा सञ्चारकर्मीलाई निषेध गरिएकोमा काँग्रेसको आपत्ति
ehimalayatimes.com · 6 दिन अघि

संघीय संसदअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमाथि गम्भीर प्रश्न उठाएका छन्। सांसदहरूले लेखापरीक्षण प्रणालीको प्रभावकारिता, वित्तीय सुशासन तथा भ्रष्टाचार नियन्त्रणमा महालेखाको भूमिकामाथि आलोचनात्मक टिप्पणी गर्दै बेरुजु र भ्रष्टाचार निरन्तर बढिरहे पनि त्यसलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न नसकेको धारणा राखे।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू