संस्कार र संस्कृतिले राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउने
▸ यस स्टोरीको अंश: मुख्यमन्त्रीहरू र गगन थापाले बकर इदको शुभकामना दिँदै राष्ट्रिय एकतामा जोड
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हाम्रा संस्कार र संस्कृतिले राष्ट्रिय एकताको भावालाई थप सुदृढ बनाउने बताएका छन्। मुस्लिम समुदायको पर्व बकर इदका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले पारस्परिक सम्मान, सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावनालाई इदजस्ता पर्वले मजबुत बनाउने बताए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित