ईद पर्वले मेलमिलाप, एकता, सहकार्यको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्छ : सभामुख अर्याल

यस स्टोरीको अंश: सभामुख अर्यालद्वारा बकर इदको शुभकामना, धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा जोड
arthadabali.com · 2 दिन अघि

सभामुख डोलप्रसाद अर्यालले ईद–उल–अजहा पर्वले मेलमिलाप, एकता, सहकार्य तथा भाइचाराको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । मुस्लिम समुदायको महान् पर्व ईद–उल–अजहा (बकर ईद) को अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले नेपाल जस्तो बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकमा पर्वहरूले धार्मिक सहिष्णुता तथा सामाजिक सद्भावलाई सुदृढ बनाउने बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू