काठमाडौंमा ७३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइयो
▸ यस स्टोरीको अंश: सिजी होल्डिङ्सले होटल व्यवस्थापनको जिम्मेवारी इन्टरकन्टिनेन्टल हस्पिटालिटी ग्रुपलाई दिने
७३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा शुक्रबार राजधानीमा प्रभातफेरी गरिएको छ । सगरमाथा दिवसको उपलक्ष्यमा शुक्रबार बिहान काठमाडौंमा प्रभातफेरी तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । सगरमाथा आरोहणको ऐतिहासिक गौरवलाई स्मरण गर्दै आयोजित उक्त कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधि तथा पर्यटन व्यवसायीहरूको सहभागिता रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›