सगरमाथा दिवसको अवसरमा प्रभातफेरी, ठमेलबाट निकालियो र्‍याली (तस्विरहरु)

यस स्टोरीको अंश: प्रजातान्त्रिक गणतन्त्र कंगोको ५२ वर्ष लामो विश्वकप फुटबल यात्राको अन्त्य
bizmandu.com · 1 दिन अघि

सगरमाथा दिवसको अवसरमा आज राजधानीमा झाँकीसहित र्‍याली निकालिएको छ। सन् १९५३ मे २९ मा न्युजिल्यान्डका पर्वतारोही एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। सन् २०२१ मा नेपाल र चीनले संयुक्त रूपमा गरेको पुनःमापनअनुसार सगरमाथाको उचाइ आठ हजार ८४८ दशमलव ८६ मिटर निर्धारण भएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू