आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै
▸ यस स्टोरीको अंश: सगरमाथा दिवस मनाइयो: सगरमाथाको ऐतिहासिक आरोहणको स्मरण र संरक्षणमा जोड
आज ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७३ वर्ष पुगेको अवसरमा हरेक वर्ष मे २९ मा यो दिवस मनाउने गरिन्छ । यस वर्षको अन्तर्राष्ट्रिय सगरमाथा दिवस ‘हिमालयको भविष्यका लागि आवाजहरूलाई एकताबद्ध गर्दै’ भन्ने नाराका साथ मनाइँदै छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित