आज पाँच प्रदेशमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना, तराईमा लूको जोखिम
▸ यस स्टोरीको अंश: पश्चिमी र स्थानीय वायुको प्रभावले पाँच प्रदेशमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना
नेपालमा पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभाव कायमै रहेको छ । जसका कारण देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भेगमा मौसम बदली रहनेछ भने तराई र पहाडका छुट्टाछुट्टै क्षेत्रमा दुई फरक खालको मौसमी प्रणाली देखिनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित