बुधबार चार प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान

यस स्टोरीको अंश: पश्चिमी वायु र स्थानीय वायुको प्रभावले देशका विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना
newspolar.com · 1 हप्ता अघि

मौसम पूर्वानुमान महाशाखाले भोलि बुधबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू