बजेट पारित गर्न सुरू भयो मन्त्रिपरिषद् बैठक

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
clickmandu.com · 8 घण्टा अघि

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गर्नेछ । बजेट पारित भएपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले दिउँसो ४ बजे संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू