मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमै, पश्चिम एसिया युद्धको प्रतिकूल असर पर्ने प्रक्षेपण
▸ यस स्टोरीको अंश: नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्यो, लचिलो कार्यदिशालाई निरन्तरता
चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षा अवधिसम्म मुद्रास्फीति दर नियन्त्रित अवस्थामा रहेको छ । राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति तेस्रो त्रैमासिक समीक्षा गरेको छ । समीक्षाअनुसार आर्थिक वर्ष २०८२/८३ को नौ महिनासम्ममा चालु खर्च रु.७ खर्ब ४७ अर्ब ५२ करोड, पँुजीगत खर्च रु.९६ अर्ब २० करोड र वित्तीय व्यवस्था खर्च रु.२ खर्ब १६ अर्ब २३ करोड गरी नेपाल सरकारको कुल खर्च रु.१० खर्ब ५९ अर्ब ९५ करोड भएको छ ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›
सम्बन्धित