मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा: लचिलो कार्यदिशालाई निरन्तरता, बाह्य क्षेत्र सुदृढ [सूचीसहित]

यस स्टोरीको अंश: नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्‍यो, लचिलो कार्यदिशालाई निरन्तरता
lokaantar.com · 1 हप्ता अघि

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक समीक्षामा विद्यमान लचिलो कार्यदिशालाई निरन्तरता दिएको छ । समीक्षामा केन्द्रीय बैंकले मुलुकको बाह्य क्षेत्र बलियो रहेको तर आन्तरिक आर्थिक गतिविधिमा अझै अपेक्षित सुधार आउन नसकेको विश्लेषण गरेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू