मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्न इरान सम्झौता घोषणाको तयारी

यस स्टोरीको अंश: अमेरिका र इरान युद्धविराम सम्झौता नजिक, ट्रम्पले हस्ताक्षर गर्ने दाबी
nepaltvonline.com · 3 दिन अघि

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मध्यपूर्वमा जारी युद्ध औपचारिक रूपमा अन्त्य गर्न सक्ने इरानसँगको सम्भावित सम्झौता आइतबारपछि सार्वजनिक हुन सक्ने बताउनुभएको छ । नयाँदिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले आगामी केही घण्टाभित्रै विश्वले सकारात्मक समाचार पाउन सक्ने सम्भावना रहेको उल्लेख गर्नुभयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू