अमेरिका र इरानबीचको वार्तामा के हुदैछ ?

यस स्टोरीको अंश: अमेरिका र इरानबीच सम्झौताको नजिक, होर्मुज जलमार्ग खुलाउने सहमति
kharibot.com · 2 दिन अघि

अमेरिका र इरानबीचको वार्तामा के हुदैछ ? काठमाडौँ । अमेरिका र इरानबीच जारी तनाव र युद्ध अन्त्य गर्दै होर्मुज जलडमरूमध्यमा लगाइएको अवरोध हटाउने विषयमा सैद्धान्तिक सहमति नजिक पुगेको जनाइएको छ । यद्यपि केही संवेदनशील विषयमा अन्तिम निर्णय हुन बाँकी रहेको बताइएको छ । इरानले भने हालसम्म सार्वजनिक रूपमा कुनै औपचारिक सहमति भएको पुष्टि गरेको छैन ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू