इरानसँगको जारी वार्तामा ‘केही प्रगति’ भएको अमेरिकी विदेशमन्त्रीको भनाइ

यस स्टोरीको अंश: पाकिस्तानको मध्यस्थतामा इरान–अमेरिका संवाद जारी, युद्धविराम विस्तारको सङ्केत
newspolar.com · 6 दिन अघि

अमेरिकी विदेशमन्त्री मार्को रुबिओले इरानसँगको वार्तामा ‘केही प्रगति’ भएको बताएका छन् । हेल्सिङबर्गमा पत्रकार सम्मेलनमा रुबियोले इरान वार्ताले सकारात्मक सङ्केत देखाएको तर वार्ता सफल नभएमा अमेरिकासँग अन्य विकल्पहरू पनि तयार रहेको बताए । उनले तेहरानले आफ्नो आणविक महत्वाकाङ्क्षालाई रोक्न र बिना कुनै अवरोध समुद्री मार्गमा आवागमन अघि बढिरहेको देख्न चाहेको बताए । रुबियोले नेटो सहयोगीहरूसँगको सम्बन्धमा मध्यपूर्वमा अमेरिकी सैन्य अभियानमा पश्चिमा सहयोगीहरूको फरक अडानका कारण तनाव कायमै रहेको बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू