झापामा दुई दिनभित्र दुई महिलाको बीभत्स हत्या, दुई जना पक्राउ

यस स्टोरीको अंश: झापामा घरायसी विवादमा श्रीमानद्वारा श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या, श्रीमान पक्राउ
pradeskhabar.com · 1 हप्ता अघि

झापामा दुई दिनको अवधिमा दुई जना महिलाको बीभत्स हत्या भएको छ । अलग–अलग स्थानमा भएका घटनामा दुई जना पक्राउ परेका छन् । हल्दीबारी गाउँपालिका–५ कञ्चनश्रीमा श्रीमान्ले आफ्नै श्रीमतीको हत्या गरेका छन् भने अर्जुनधारा नगरपालिका–८ कुशलचोकमा मदिरा सेवनपछि भएको विवादका क्रममा एक महिलाको मृत्यु भएको छ । दुवै घटनामा पक्राउ परेकामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू