इँटा उद्योगमा पुरिएर तीन मजदुरको मृत्यु

यस स्टोरीको अंश: सर्लाही इँटा उद्योगमा पर्खाल खस्दा तीन मजदुरको मृत्यु, दुई घाइते
gorkhapatraonline.com · 1 हप्ता अघि

सर्लाहीको गोडैता नगरपालिका–७, रामवनका फिताइ मन्सुर, गोडैता नगरपालिका–९ का शम्भु राउत र भारत लखेमपुरका अङ्गद कुमारको मृत्यु इँटा भट्टा भित्रबाट पोलेको इँटा बाहिर निकाल्ने क्रममा इँटाको चाङ ढलेर थिच्दा भएको छ। हरिपुर नगरपालिका–५, मजुर्वामा सञ्चालित कृष्ण इँटा उद्योगमा भएको सो दुर्घटनामा दुई नेपाली र एक भारतीय मजदुरको ज्यान गएको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू