दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते

यस स्टोरीको अंश: सांसद गजुरेलले पानीजन्य दुर्घटना रोक्न सरकारको ध्यानाकर्षण गराए
www.reportersnepal.com · 1 दिन अघि

दक्षिण कोरियाको “फ्लाइ ओभर” मा मर्मत कार्य गर्ने क्रममा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । भग्नावशेष मुनि पुरिएर दुई जनाको मृत्यु भएको र एक जनाको हृदयघातका कारण मृत्यु भएको योन्हाप समाचार एजेन्सीले जनाएको छ । घाइते भएका अन्य तीन जनाको ढाड र टाउकोमा चोट लागेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू