सहकारी पीडितको बचत फिर्ता गर्न चक्रीय कोषमा सरकारले थप २५ करोड विनियोजन गर्ने
▸ यस स्टोरीको अंश: सरकारले सहकारी पीडितको बचत फिर्ता गर्न चक्रीय कोषमा थप २५ करोड विनियोजन गर्ने
समस्याग्रस्त सहकारी संस्थाका पीडित सदस्यहरूको बचत फिर्ता गर्न स्थापना गरिएको चक्रीय कोषमा सरकारले थप २५ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । चालु आर्थिक वर्षमा विनियोजन गरिएको २५ करोड रुपैयाँका अतिरिक्त सरकारले थप रकम उपलब्ध गराउने तयारी गरेसँगै कोषमा सरकारको कुल योगदान ५० करोड रुपैयाँ पुग्ने भएको छ । सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०८३ कार्यान्वयनमा ल्याएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›