सार्वजनिक जग्गामा स्याउ बगैँचा
▸ यस स्टोरीको अंश: तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गामा स्याउखेती विस्तार गरी आय आर्जन र पर्यटन विकास गर्ने
बागलुङको तमानखोला गाउँपालिकाले २४ रोपनी सार्वजनिक जग्गामा रु ४० लाख खर्चेर स्याउ बगैँचा निर्माण गरेको छ । गाउँपालिकाले जग्गाको संरक्षण, तारबार, थोपा सिँचाइ प्रविधिसहित एक हजार ४०० स्याउका बिरुवा हुर्काइरहेको छ । चारदेखि पाँच वर्षमा स्याउ फल्ने गरी मुस्ताङबाट बिरुवा लिएर लगाइएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›