गणतन्त्र दिवस समारोहमा बालेनले सम्बोधन नगर्ने, सम्बोधन गरिदिन राष्ट्रपति पौडेललाई पत्र

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेनले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने, राष्ट्रपति पौडेललाई आग्रह
newspolar.com · 4 दिन अघि

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आगामी गणतन्त्र दिवस समारोहमा सम्बोधन नगर्ने भएका छन् । जेठ १५ गते हुने औपचारिक कार्यक्रममा सम्बोधनका लागि उनले राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्दै पत्राचार गरेको स्रोतले जनाएको छ । सिंहदरबार स्रोतका अनुसार महानगर प्रमुख शाहको तर्फबाट पठाइएको पत्र राष्ट्रपति कार्यालयमा समेत पुगिसकेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू