प्रधानमन्त्री बालेन गणतन्त्र दिवसमा बोलेनन्, फेसबुकमा शुभकामना पनि दिएनन्

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेनले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने, राष्ट्रपति पौडेललाई आग्रह
globenepal.com · 22 घण्टा अघि

प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन नगरेको र फेसबुकमा शुभकामना पनि नदिएको समाचार छ । उनले समारोहमा पत्नी सविना काफ्लेसहित उपस्थिति जनाएका थिए । औपचारिक कार्यक्रमहरूमा कालो पोशाक लगाउने गरेका शाहले यसलाई पनि निरन्तरता दिए । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू