रविले पनि दिएनन् गणतन्त्र दिवसको शुभकामना
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवस मनाइँदै, राष्ट्रपतिले टुँडिखेल समारोहलाई सम्बोधन गर्ने
१९ औँ गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेका छन् । यस पटक कार्यकारी प्रमुखबाट सम्बोधन गर्ने परम्परा पहिलो पटक तोडिएको छ । प्रधानमन्त्री बालेन्द्र शाह कार्यक्रममा सहभागी भए पनि सम्बोधन गर्न चाहेनन् । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी र सो पार्टीका सभापति रवि लामिछानेले पनि गणतन्त्र दिवसको अवसरमा कुनै शुभकामना दिएका छैनन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›