सार्वजनिक सेवा प्रवाहमा सुधार

यस स्टोरीको अंश: टीकापुर नगरपालिकाले अपाङ्गता भएकालाई विपद् पूर्वसूचनाबारे सिकाइँदै
www.karobardaily.com · 1 हप्ता अघि

सरकारले लामो समयदेखि थन्किएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ र वितरणलाई व्यवस्थित बनाउन एउटा अभियान चलाएको छ । यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रको समन्वयमा स्मार्ट लाइसेन्स छपाइ अभियान अघि बढाएको छ । अहिले देशभर लाइसेन्स छपाइ र वितरणको काम द्रुत गतिमा भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू