बायजू एडटेकका संस्थापक बायजू रवीन्द्रनलाई सिंगापुर अदालतद्वारा ६ महिनाको जेल सजाय

यस स्टोरीको अंश: हिल्टन होटलले ओरियण्टल इन्स्योरेन्ससँग ४.३९ अर्ब बिमा दाबी माग्यो
www.dcnepal.com · 18 घण्टा अघि

भारतीय अनलाइन शिक्षा प्रदायक (एडटेक) कम्पनी ‘बायजू’का संस्थापक बायजू रवीन्द्रनलाई सिंगापुरको एउटा अदालतले ६ महिनाको जेल सजाय सुनाएको छ। अदालतको अवहेलना मुद्दामा दोषी ठहर गर्दै सिंगापुरको अदालतले रवीन्द्रनविरुद्ध यो कडा फैसला सुनाएको हो। जेल सजायका साथै अदालतले उनलाई ९० हजार सिंगापुर डलर (करिब ७० हजार ५ सय अमेरिकी डलर) जरिवानासमेत बुझाउन आदेश दिएको छ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू