एमाले सचिवालय बैठक: निर्वाचन र पार्टीको समग्र समीक्षा सुरु, शनिबार फेरि बस्ने
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा नेताहरूको कार्यविभाजन र निर्वाचन समीक्षामा छलफल
नेकपा (एमाले) को सचिवालय बैठकमा पार्टीको समग्र सांगठनिक अवस्था र गत निर्वाचनको समीक्षा सुरु भएको छ । शुक्रबार भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा नेताले पार्टीको आगामी कार्यदिशा र सांगठनिक सुदृढीकरणका विषयमा धारणा राख्नुभएको हो । उपमहासचिव लेखराज भट्टले शुक्रबारको बैठकमा पाँच जना उपाध्यक्षले आफ्नो विचार प्रस्तुत गर्नुभएको जानकारी दिनुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित