नेपालमै बन्यो ४ हजार फिट उचाइमा २ जना बोकेर उड्ने ‘पारामोटर’, सिन्धुलीमा सफल उडान
▸ यस स्टोरीको अंश: सरकारले नेपाललाई एआई युगमा प्रवेश गराउने, स्यूचाटारमा ‘सार्वभौम एआई कम्प्युट केन्द्र’ स्थापना गरिने
राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियर राजु थापाले दुई जना यात्रु बोकेर आकाशमा उड्न सक्ने ‘पारामोटर’ को सफल परीक्षण गरेका छन् । सन् २०२० देखि डिजाइनिङको काम सुरु गरिएको यो स्वदेशी प्रविधिको पारामोटरले हालै सिन्धुलीको मरिन खोला नजिकै सफल उडान भरेको हो । थापाका अनुसार १४ जेठमा गरिएको परीक्षणका क्रममा दुई जना व्यक्ति बसेर करिब एक घण्टासम्म सफलतापूर्वक आकाशमा उडान भरिएको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित