नेपाली विद्यार्थीले बनाए रकेटमा प्रयोग हुने लिक्विड इन्जिन, अब खोज्दैछन् सरकारको साथ र लगानी

यस स्टोरीको अंश: नेपाली विद्यार्थीद्वारा रकेटमा प्रयोग हुने लिक्विड इन्जिनको सफल निर्माण
techpana.com · 2 दिन अघि

नेपाली विद्यार्थीहरूले रकेटमा प्रयोग गरिने लिक्विड (तरल) इन्जिन तयार पारेका छन् । ललितपुरस्थित इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा स्नातक तह चौथो वर्षमा एरोस्पेस इन्जिनियरिङ अध्ययनरत चार विद्यार्थीहरू सन्देश कुँवर, प्रवीन भट्टराई, राजु कुमार शाह र शुभम रानाभटले उक्त इन्जिन निर्माण गरेका हुन् । सामान्यतया रकेटमा सोलिड (ठोस), हाइब्रिड र लिक्विड गरी तीन प्रकारका इन्जिन प्रयोग हुन्छन् ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू