कांग्रेसको २८ बुँदे कोशी संकल्पमा के छ ? (पूर्ण पाठ)

यस स्टोरीको अंश: नेपाली कांग्रेसद्वारा सरकारलाई जवाफदेही बन्न आग्रह, २८ बुँदे कोशी संकल्प पत्र सार्वजनिक
shilapatra.com · 5 दिन अघि

नेपाली कांग्रेसको दुई दिने प्रदेशस्तरीय परामर्श कार्यशाला २८ बुँदे ‘कोशी संकल्प’ जारी गर्दै सकिएको छ । कार्यशालाले राष्ट्रिय तथा पार्टी राजनीतिका विभिन्न २८ बुँदे संकल्प जारी गरेको हो । कोशी संकल्पमा विशेष गरी स्थानीय सरकारलाई उत्तरदायी बनाउने र पार्टी तथा जनप्रतिनिधिबीचको सम्बन्धलाई प्रभावकारी बनाउने विषयलाई उच्च प्राथमिकता दिइएको छ।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)

मिल्दाजुल्दा लेखहरू