सभामुखद्वारा श्रम शक्ति पार्टीका सांसदलाई चेतावनी
▸ यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीद्वारा प्रधानमन्त्री र मन्त्रीहरूको नियमित उपस्थितिको माग, प्लेकार्ड प्रदर्शन
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसद बैठकमा प्लेकार्ड प्रदर्शन र अवरोध गरेको भन्दै श्रम शक्ति पार्टीका सांसदहरूलाई व्यवहार सच्याउन चेतावनी दिनुभएको छ। बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा बैठकमा पार्टी अध्यक्ष हर्कराज राईसहितका सांसदहरूले बैठक अवरुद्ध पारेपछि सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ३० अनुसार चेतावनी दिनुभएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित