बाँदर आतंक नियन्त्रणका निम्ति जनतालाई हति*यारको व्यवस्था गर्न सांसद राईको माग
▸ यस स्टोरीको अंश: सांसद राईको माग: बाँदर आतङ्क नियन्त्रणका लागि जनतालाई हतियार देऊ
श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले मुलुकभर बढ्दै गएको बाँदरको समस्याका कारण कृषक गम्भीर मारमा परेको भन्दै संसद् र सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार (जेठ १२) प्रतिनिधिसभा बैठकमा उनले बाँदर आतंकका कारण जनता आफ्नो थातथलो छाड्न बाध्य भएको उल्लेख गरे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित