‘अनुशासन र नैतिक मूल्य मान्यता अहिलेको आवश्यकता हो’
▸ यस स्टोरीको अंश: एसईई उत्तीर्ण विद्यार्थी सम्मानित, नेताहरूले अनुशासन र नैतिक शिक्षामा जोड दिए
विभिन्न राजनीतिक दलका नेताहरूले अनुशासन र नैतिक मूल्य मान्यता विद्यमान समाजको प्रमुख आवश्यकता भएको बताएका छन् । परिवर्तन अभियान नेपालले तारकेश्वर नगरपालिकाबाट एसइई परीक्षामा उत्तीर्ण विद्यार्थीको सम्मानमा आयोजना गरेको कार्यक्रममा वक्ताहरूले यस्तो बताएका हुन् । नेताहरूले विद्यार्थीलाई सामाजिक मूल्यका बारेमा जानकारी दिनुका साथै अनुशासनमा राख्न जरुरी रहेको, स्वदेशमै भविष्य खोज्न आग्रह गरे, पढाईसँगै सीप सिक्न र काम गर्ने बानी बसाल्न आग्रह गरे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›