परिवर्तन अभियान नेपालद्वारा तारकेश्वरका एसईई उत्तीर्ण विद्यार्थीहरू सम्मानित
▸ यस स्टोरीको अंश: परिवर्तन अभियान नेपालद्वारा तारकेश्वरका एसईई उत्तीर्ण विद्यार्थी सम्मानित, सांसदहरूले दिए शुभकामना
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तीर्ण भएका तारकेश्वर नगरपालिकाका विद्यार्थीहरूलाई ‘परिवर्तन अभियान नेपाल’ले सम्मान गरेको छ । कार्यक्रममा कांग्रेस नेता अर्जुननरसिंह केसी, सांसद खुश्बु ओली, केपी खनाल र निष्कल राईले विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिए । परिवर्तन अभियान नेपालका अध्यक्ष सुशील भट्टले निःशुल्क शैक्षिक परामर्श र छात्रवृत्तिको घोषणा गरे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›