लोकतान्त्रिक अभ्यास कमजोर पार्ने काम स्वीकार्य छैन : अर्जुननरसिंह केसी [भिडियो]

यस स्टोरीको अंश: अर्जुननरसिंह केसी भन्छन्, लोकतान्त्रिक अभ्यास कमजोर पार्ने काम स्वीकार्य छैन
hamrakura.com · 4 दिन अघि

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले शिक्षा प्रणालीलाई आत्मनिर्भर र जीवनोपयोगी बनाउने गरी सुधार आवश्यक रहेको बताएका छन् । परिवर्तन अभियान नेपालले तारकेश्वर नगरपालिकामा एसईई उत्तीर्ण विद्यार्थीहरूको सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले परम्परागत मूल्य र आदर्शलाई जोगाउँदै समयअनुकूल परिवर्तन गर्नुपर्नेमा जोड दिए । उनले लोकतान्त्रिक परम्परा र संवैधानिक अभ्यासको पालना अनिवार्य रहेको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य मान्यताभन्दा बाहिर जाने प्रवृत्ति निरंकुश हुने टिप्पणी गरे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू