हिमालयन पावर पार्टनरको हकप्रद सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम माैका

यस स्टोरीको अंश: रामग्राम नगरपालिकाको सब्जी मण्डी भत्काएर व्यापारिक भवन बनाउने योजनाको विरोध
www.onlinepana.com · 1 हप्ता अघि

हिमालयन पावर पार्टनर लिमिटेडको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख १७ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । हकप्रद निष्काशन तथा बाँडफाँडपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ५९ करोड ८१ लाख २५ हजार ५०० रुपैयाँ पुग्नेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू