‘सानिमा इक्विटी फन्ड-२’ का इकाइहरु खरिद गर्ने आज अन्तिम दिन

यस स्टोरीको अंश: नेपाल वायुसेवा निगमले पाइलटसहित ५ कर्मचारीलाई बर्खास्त गर्ने प्रक्रिया अघि बढायो
insurancekhabar.com · 1 हप्ता अघि

सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने सानिमा इक्विटी फन्ड–२ का इकाइहरुमा खरिद आवेदन दिने आज जेठ ४ गते अन्तिम दिन रहेको छ । योजना व्यवस्थापक सानिमा क्यापिटलले गत वैशाख २४ गतेदेखि यस योजनाका १० रुपैयाँ अंकित दरमा कुल १ अर्ब रुपैयाँबराबरको १० करोड इकाइ बिक्री खुला गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू