अख्तियारद्वारा तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

यस स्टोरीको अंश: अख्तियारद्वारा तीन सरकारी साक्षीविरुद्ध प्रतिकूल बकपत्रको मुद्दा दायर
www.lokpath.com · 2 दिन अघि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र गरेको अभियोगमा तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सरकारी साक्षीका रूपमा उपस्थित गराइएका तीन जनाले गलत बयान दिएको भन्ने आयोगको आरोप छ । आयोगले उनीहरूलाई विशेष अदालतमा यसअघि नै दर्ता भएको एक मुद्दामा साक्षीका रूपमा उपस्थित गराएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू