भिजिट भिसा प्रकण : बयान फेर्ने सरकारी साक्षीविरुद्ध पनि मुद्दा
▸ यस स्टोरीको अंश: मालपोतका नायब सुब्बा ओमबहादुर खाम्चाविरुद्ध २ लाख घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणसँग जोडिएको भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका दीपक थापाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । उनले बयान फेरेपछि अख्तियारले मुद्दा दायर गरेको हो । आयोगका अनुसार थापाले भिजिट भिसामा मानिस विदेश पठाउन सेटिङ गर्ने, एयरपोर्ट अध्यागमनमा यात्रुको नाम टिपाउने, होटल बुकिङ र डलर सटहीका कागजात मिलाउने कार्य गरेको खुलेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›