अभद्र व्यवहार देखाएको भन्दै सभामुखले दिए हर्क साम्पाङलाई चेतावनी

यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीका सांसदद्वारा संसदमा प्लेकार्ड प्रदर्शन, सभामुखको चेतावनी
lokaantar.com · 1 हप्ता अघि

प्रतिनिधि सभाको बैठकमा दैनिक प्लेकार्ड देखाएर अभद्र व्यवहार गरेको भन्दै सभामुख डोलप्रसाद अर्यालले हर्क साम्पाङ (अध्यक्षसहित) श्रम संस्कृति पार्टीका सांसदलाई चेतावनी दिएका छन् । बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुखले शुरूमा मर्यादा कायम गर्न आग्रह गर्दै चेतावनी दिएका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू