प्रतिनिधिसभामा प्लेकार्डसहित श्रम संस्कृति पार्टीको विरोध
▸ यस स्टोरीको अंश: प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीद्वारा प्लेकार्ड प्रदर्शन, सभामुखले मर्यादामा बस्न निर्देशन
प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध जनाएका छन् । बैठक प्रारम्भ हुनासाथ सो पार्टीका अध्यक्ष हर्कराज राईसहितका सदस्यहरुले आफ्नो स्थानबाट उठेर सरकारको विरोध गरिएका ‘प्ले कार्ड’ देखाउँदै सभामुखको वेल घराउ गर्न पुग्दा मर्यादापालकले रोकेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित