के–के नारा बोकेर संसदको रोस्ट्रममा पुगेका थिए हर्क साम्पाङ ? (तस्वीरहरू)

यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीका सांसदहरूलाई सभामुख अर्यालको मर्यादामा बसेर विरोध गर्न निर्देशन
shilapatra.com · 1 हप्ता अघि

श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभाको बैठकमा रोस्ट्रमअघि पुगेर सभामुख डीपी आर्यललाई पर्चा देखाएका छन् । पर्चामा प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नैपर्छ, प्रश्नदेखि भाग्न पाइँदैन, जनमतको सम्मान गर, संसद छलेर अध्यादेश ल्याउन बन्द गर, संसदीय जिम्मेवारी बहन गर जस्ता नाराहरू लेखिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू