आगामी वर्षको नीति तथा कार्यक्रममाथि लुम्बिनी प्रदेशसभामा छलफल हुने

यस स्टोरीको अंश: लुम्बिनी प्रदेशसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल
www.sidhakura.com · 3 दिन अघि

लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि छलफल हुने भएको छ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरिनेछ । यसका साथै सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण गर्न बनेको विधेयक, २०८३’ सभामा पेस गर्नेछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू