लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
लुम्बिनी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आठौं अधिवेसनको आठौं बैठकले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम पारित गरियोस भन्ने प्रस्ताव पेश गर्नुभएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›